Tuesday, November 30, 2010

yail

Thursday, October 14, 2010

Free call to USA and Canada

Hi friends i want to tell all the friends that i am going to give u trick to call free in usa and canada for free this will help all of u in this dashain especialy whose family are living in usa and canada.

1.u can visit goober.com to call in usa for free u can call about 2 min first time without loging and u can call 15 min after logging in.i thinks it will not work now.

2.u can visit www.mail.google.com then sing up in gmail account if u don't have account in gmail.then login to your account then after login in wait for sometime then u will see call phone there at left side.then click there.u have to download the voice and video call to call in free then install in your computer then cose all the browser then again open the browser then visit the www.mail.google.com ten click at call phone then enter the no u want to call of usa and canada.u will also get the 0.10$ bonous.

have fun with free call

"शुभ विजया दशमी"

२०६७ सालको हिन्दुहरुको महान चाड बडा दशैँ सबै तिर उत्साह उमंग तथा रमाइलो बातावरण फैलाउदै सबैको घर घरमा भित्रीईसकेको छ । तर के यसपाली पनि दशैलाई स्वागत गर्दा सबै खुशी छन त ? यो दशैमा पनि आफ्नो घरपरिवार सँग रमाइलो सँग बिताउने, छोरा छोरी अनी श्रीमतीलाई राम्रा राम्रा नयाँ लुगाफाटा हालिदिने, अरुबेला नसके पनि दशैकै मौका पारी मिठो मिठो खानेकुरा अनी मासुका परिकार खाने खुवाउने सपना सबैले साँचेकै होला तर सबैको ईच्छा पुरा भएको छ त ?

कोही बिदेशमा आफ्ना घरपरिवार साथीभाइ अनी आफन्तहरुलाई सम्झेर नै यो दसैं मनाउन वाध्य छन भने कोही आर्थिक समस्याले गर्दा खुशी साथ मनाउन नसक्ने भएका छन । सबै तिर भनिने जस्तै "कसैलाई दशैको चाड त कसैलाई दशाको चाड" बनेरै आएको छ यसपाली पनि । बडा दशैं-०६७ को पावन अवसरमा www.angussansar.blogspot.com को तर्फ बाट समस्त पाठक बर्गका साथसाथै सम्पूर्ण नेपालीहरुको घर आँगनीमा श्री माता दुर्गा भवानीको बास होस्, अन्न बालीको ढुकुटीले घर भरी भराउ होस्, सुन चाँदीको रास होस्, ईष्टमित्रहरु सबैको तपाईंसंग सुझाब सल्लाह सहयोग र सद्भाबको आस होस्, शत्रु जती नाश होस्; भनी सबैलाई "शुभ विजया दशमी" भन्दै हार्दिक हार्दिक मंगलमय शुभकामना ।

Friday, July 2, 2010




Check Page Rank of any web site pages instantly:




This free page rank checking tool is powered by Page Rank Checker service

Monday, June 28, 2010

hidden counter